Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hold Fast Nepali Meaning

टाक्सिनु, टाँसिनु

Definition

आँठा आदि लिसैलो चिजले दुइटा वस्तु आपस्तमा टाँसिनु
आपस्तमा कसरी टाँसिनु भने दुवैको पार्श्व वा पिँध एकअर्कामा लागोस्

Example

कागज काठमा टाँसियो
बच्चो डराएर आमाको काखमा टाँसियो/शल्य चिकित्साद्वारा उनको काटेको औंलो टाँसियो