Home Nepali Dictionary

Download Nepali Dictionary APP

Homogeneous Nepali Meaning

सजाति, सजातीय, समवर्गीय, स्वजाति, स्वजातीय

Definition

एकै जाति या वर्गको
एकै जाति या वर्गका मानिस या पदार्थ
जुन देख्‍नलाई एकैजस्ता छन्

Example

अझै पनि अधिकतर परिवारमा सजातीय विवाहलाई नै स्वीकार गरिन्छ
उसले आफ्नो सबै सजातिहरूलाई ल्याएर यस गाउँमा बसाइदियो