Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hum Nepali Meaning

गुनगुनाउनु, भन्काइ, भुनभुन, भुनभुनाहट, भ्याइ न भ्याइ, व्यस्तता

Definition

अस्पशस्ट स्वरमा गाउनु
मधुर शब्द गर्ने क्रिया
चराहरूको मिठो आवाज
भमरो उड्दा हुने शब्द

भुनभुन शब्द गर्नु
भुनभुन आवाज

Example

ऊ कोठामा एक्लै बसेर गुनगुनाउँदै छे
बिहान-बिहानै चराहरूको चिर्बिराइसँगै मेरो निन्द्रा खुल्यो
बिहानबिहानै चराको कलरव राम्रो लाग्छ
भमराको गुञ्जनले मनलाई लोभ्याउँछ

गुडमा झिङाहरू भुनभुनाइरहेका छन्
झिङाहरूको भुनभुनाहटले मेरो निन्द्रा खुल्‍यो