Home Nepali Dictionary

Download Nepali Dictionary APP

Huntsman Nepali Meaning

अखेटक, व्याधा, सिकारी

Definition

सिकार गर्ने व्यक्‍ति
सिकारसँग सम्बन्ध राख्‍ने वा सिकारमा काम लाग्ने
पशु-पक्षीहरूलाई फसाउने वा मार्ने काम गर्ने व्यक्ति

सिकार गर्ने

Example

सिकार नपाउनका कारणले सिकारी आज खाली हात फर्कियो
सिकारीले खरायोको पछाडि आफ्‍नो कुकुर छोड्‍यो
व्याधाले रूखमनि चारो हालेर लुक्यो

बाज एउटा सिकारी पक्षी हो