Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hypnosis Nepali Meaning

सम्मोहन

Definition

सम्मोहित गर्ने क्रिया वा भाव
प्रेरित निन्द्राको त्यो अवस्था जसमा सुतेको व्यक्‍तिले मात्र बाहिरको सङ्केतमा चल्दछ

Example

उसका कुरामा सम्मोहन थियो,किनकि ऊ जस्तो बोल्दै गयो हामीले त्यस्तै गर्दै गयौँ
मनोचिकित्सकले सम्मोहनद्वारा उसको मानसिक अवस्थालाई बुझ्ने प्रयास गर्‍यो