Home Nepali Dictionary

Download Nepali Dictionary APP

Icelandic Nepali Meaning

आइसलेन्डी, आइसलेन्डी भाषा, आइसल्यान्डी

Definition

आइसलेन्डको निवासी
आइसल्यान्डसित सम्बन्धित वा आइसल्यान्डको
आइसलेन्डको भाषा
आइसलेन्डी भाषा लेखिने लिपि

Example

त्यस सङ्गोष्ठीमा एकजना आइसलेन्डीले पनि भाग लिएको थियो
आइसल्यान्डी संसदलाई अल्थिङ्ग वा अल्पिङ्गी वा अल्पिन्जी भनिन्छ
आइसलेन्डी उत्तरी जर्मन परिवारको भाषा हो
उसले आइसलेन्डी लेख्‍न जान्दछ