Home Nepali Dictionary

Download Nepali Dictionary APP

Identify Nepali Meaning

चिन्नु, जान्नु, बताउनु, बोल्नु, भन्नु

Definition


कसैसँग चिनाजाना भएको अवस्था वा भाव
कसैको स्वभाव वा गुणलाई जान्नु
कुनै वस्तु अथवा व्यक्‍तिलाई देख्‍नासाथ चाल पाउनु यो कोहो वा केहो
चिन्ने क्रिया वा भाव
कुनै व्यक्ति,वस्तु आदिसित पूर्व

Example


श्‍यामको ठुल्ठुला मान्छेसँग परिचय छ
मैले उसलाई बुझ्न सकिनँ
म उसलाई अघिदेखि नै चिन्दथेँ
तामाको पहिचान पाषाण कालमा नै भएको थियो
म उसलाई दस सालदेखि चिन्छु
अन्धी महिला आवाजद्वारा नै आफ्नो छोरालाई चिन्छिन्
सही र गलतलाई चिन
गवाहको अभावमा अपराधीको पहिचान हुन सकेन