Home Nepali Dictionary

Download Nepali Dictionary APP

Illiterate Nepali Meaning

अनपढ, अपढ, अशिक्षित, निरक्षर

Definition

जो प्रवीण होइन
जो शिक्षित छैन वा पढे-लेखेको छैन
शिक्षित नभएको व्यक्ति

Example

अप्रवीण खेलाडीले पनि राम्रो खेल प्रदर्शन गर्‍यो
म त्यो गाउँको निवासी हुँ जहाँ धेरैजसो मान्छे अशिक्षित छन् / अशिक्षा मेटाउनका लागि सरकारले अशिक्षित व्यक्‍तिहरूलाई शिक्षित पार्ने