Home Nepali Dictionary

Download Nepali Dictionary APP

Illustration Nepali Meaning

उदाहरण, दृष्टान्त, नमूना

Definition

त्यो कार्य, व्यक्ति आदि जुन आदर्शको रूप हुन्छ र जसको अनुकरण गर्नु नैतिक हुन्छ
त्यो जसलाई देखेर त्यसको अनुसार उस्तै केही गर्‍यो या बनाइयोस्
कुनै विषयलाई स्पष्ट रूपले भन्न

Example

भगवान रामको कार्य आधुनिक युगका लागि एउटा उदाहरण हो
वैज्ञानिकले चरालाई नमूना मानेर हवाइजहाजको निर्माण गरे
उदाहरण दिएर बुझाउँदा कुराहरू छिट्टै बुझिन्छ