Home Nepali Dictionary

Download Nepali Dictionary APP

Imbibe Nepali Meaning

खानु, निल्नु

Definition

कुनै मन नपरेको वस्तु, व्यक्‍ति वा स्थितिलाई नचाहँदा-नचाहँदै पनि स्वीकार गर्नु
कसैद्वारा अपमानित हुँदा पनि त्यसको प्रतिकार नगर्नु

तरल वस्तु मुखमा हालेर घाँटीदेखि तल पर्‍याउनु
रक्सीको सेवन गर्नु
कुनै वस्तुको आवश्यकता भन्दा धेरै उपय

Example


उनी दुध खाँदै छन्
चाडको दिन पनि ऊ खान्छ
यो गाडीले धेरै पेट्रोल खान्छ
सीताले आफ्नो रिस खाई