Home Nepali Dictionary

Download Nepali Dictionary APP

Impede Nepali Meaning

अडकाउनु, थुन्नु, रोक्नु

Definition

कुनै कामलाई रोक्ने कार्य गर्नु
अडचन वा बाधा हाल्‍नु
मनाही गर्नु
चल्दै गरेको वस्तुको गति बन्द गर्नु
कसैलाई अगाडि बढन नदिनु
चलेर आइरहेका कुरालाई बन्द गर्नु

भत्ता आदि नदिनु
कसैका लागि

Example

माधवले सबै कामहरूमा अडचन लगाउँछ
डाँकाहरूले मार्ग रोके
आमाले नानीलाई घाममा बाहिर जान रोक्नु भयो
वाहनका छेउमा अचानक कुकुर आउनाले वाहन चालकले वाहन रोक्‍यो
पुलिसले जुलुसलाई चौकमा नै रोक्‍यो
राज