Home Nepali Dictionary

Download Nepali Dictionary APP

Importer Nepali Meaning

आयात कर्ता, आयात-कर्ता, आयातकर्ता

Definition

विदेशबाट बिक्रीका लागि माल मगाउने व्यक्‍ति
आयात गर्ने

Example

आयातकर्तालाई सीमा शुल्क अधिकारीहरूले धेरै दिक्क लगाए
स्वर्ण आयातकर्ता धनीरामलाई पुलिसले समातेर लगे