Home Nepali Dictionary

Download Nepali Dictionary APP

Improvement Nepali Meaning

उद्धार, दुरुस्ती, संस्कार, सुधार

Definition

भूल,दोष आदि हटाएरे शुद्ध या ठिक गर्ने क्रिया

Example

माध्यमिक शालाको पुस्तकमा संशोधन गरिनुपर्छ
यस कार्यमा सुधारको आवश्यकता छ / डक्टरको हातमा बिरामीको उद्धार हुन्छ