Home Nepali Dictionary

Download Nepali Dictionary APP

Inappropriateness Nepali Meaning

अनुपयुक्तता, अनौचित्य

Definition

अयोग्य हुने अवस्था या भाव
उचित वा उपयुक्त नहुने अवस्था

Example

अयोग्यताका कारण उसले यो पद पाएन
उनलाई अनौचित्यको केही ध्यान नै रहँदैन