Home Nepali Dictionary

Download Nepali Dictionary APP

Increase Nepali Meaning

उन्नति, परिवर्द्धन, परिवर्धन, परिवृद्धि, बढोत्तरी, वृद्धि

Definition

पहिलो अवस्थाभन्दा राम्रो या उच्च अवस्थातिर बढ्ने या बढाउने क्रिया
पदमा हुने उन्नति

नदी, पानी आदिको तली अग्लो हुनु वा बढनु
बढ्ने काम हुनु
बढने वा बढाउने क्रिया
गन्ती वा नाप तौलमा धेर हुनु

Example

भारतको उन्नति भारतीयमाथि निर्भर छ

झरीमा नदी नालाको पानी बढछ
नदी पारी भएर हामी अघि बढ्यौँ
दुईजना मान्छेका लागि भोजन बढ्‍यो
उचित रेखदेखमा बिरुवा छिटै बढछ