Home Nepali Dictionary

Download Nepali Dictionary APP

Indeterminate Nepali Meaning

अनिर्धारित, अनिश्चित, अप्रतिपन्न, अप्रतीयमान, वैकल्पिक

Definition

ती दुई या कैयौंबाट कुनै एक जसलाई आफ्नो इच्छाले ग्रहण गर्न सकियोस्
जे निर्धारित छैन
जुन नियत छैन

Example

प्रश्न पत्रमा दुइटा अनिवार्य र चारवटा वैकल्पिक प्रश्न छन्
बन्दले गर्दा सबै गाडीहरू अनिर्धारित समयमा चल्दै छन्