Home Nepali Dictionary

Download Nepali Dictionary APP

Indulgence Nepali Meaning

माया, मोह

Definition

कुनै कर्म,समाज आदिबाट विरक्त नहुने भाव

आसक्त हुने क्रिया या भाव
आदर-सम्मान
विलासी हुने अवस्था वा भाव

Example

अविरक्तिका कारणले गर्दा हामी मोह मायामा जकडिन्छौं

सेठ मनोहरजी सबैलाई सत्कार गर्छन्
विलासिता र तडक-भडकलाई उनले जीवनमा कहिल्यै महत्व दिएनन्