Home Nepali Dictionary

Download Nepali Dictionary APP

Information Technology Nepali Meaning

आइ टी, सूचना प्रौद्योगिकी

Definition

अभियान्त्रिकको एउटा शाखा जसमा सूचना सङ्ग्रह गर्ने र पठाउनका लागि कम्प्युटर तथा इलेकट्रनिक उपकरणहरूको उपयोग सम्बन्धी जानकारी दिइन्छ

Example

आजभोलि सूचना प्रौद्योगिकीको क्षेत्रमा धेरै काम चल्दै छ