Home Nepali Dictionary

Download Nepali Dictionary APP

Injury Nepali Meaning

घाउ, चोट

Definition

कुनै वस्तुमाथि अर्को वस्तु आएर जोडले ठोक्किने क्रिया (जसले गर्दा कहिलेकाहिँ अनिष्ट वा हानि हुन्छ )
कुनै व्यापार आदिमा हुने घाटा
यस्तो आकस्मिक कुरा या घटना जसमा कष्ट या शोक हुन्छ
उपकारका

Example

उसले लौराले मलाई आघात गर्‍यो
यस व्यापारमा मलाई हानि नै हानी भयो
यस दुर्घटनापछि उसको स्वभावमा धेरै बदलावट आयो
कसैको नोक्सान नगर्नू
आमाले घाउमा मलम लगाउँदै हुनुहुन्छ
मोहनले सोहनको दोकानमा आगो लगाएर उसलाई आर्थिक चोट लगायो
चिप्लेर ल