Home Nepali Dictionary

Download Nepali Dictionary APP

Instinctive Nepali Meaning

स्वभावगत, स्वाभाविक

Definition

स्वभावले या आफैआफ हुने या जुन बनावटी होइन
स्वभावले सम्बन्ध राख्‍ने या हुने

Example

अर्काको दुख देखेर द्रवित हुनु स्वाभाविक प्रतिक्रिया हो
रिसाउनु उसको स्वाभाविक गुण हो