Home Nepali Dictionary

Download Nepali Dictionary APP

Integrity Nepali Meaning

अखण्डता, इमान, नियत

Definition

चित्तमा सद् वृत्ति वा राम्रो नीयत, चोरी वा छल-कपट नगर्ने वृत्ति वा भाव
अखण्ड भएको अवस्था वा भाव
एकमै लीन रहने क्रिया वा भाव

Example

अविनाशजी प्रत्येक काम ईमानदारीका साथ गर्नुहुन्छ
हामीले आफ्‍नो देशको अखण्डता बनाएर राख्‍नु पर्छ
ऊ एकनिष्ठ भगवानको ध्यान गर्छ