Home Nepali Dictionary

Download Nepali Dictionary APP

Interpret Nepali Meaning

अनुवाद गर्नु, उल्था गर्नु, बुझ्नु, भाषान्तर गर्नु, भाषान्तरण गर्नु

Definition

कुनै कठिन वाक्य आदिका अर्थको स्पष्टीकरण

कुनै शब्द वा पदको अर्थ वा भाव प्रकट गर्ने खालको स्पष्ट कथन
एउटा भाषामा लेखिएको चीज वा भनिएकोकुरालाई अर्को भाषामा लेख्‍नु वा भन्नु

Example

संस्कृत श्लोकहरूको व्याख्या सबैका सामर्थ्यको कुरा होइन

गुरुजी सत्यको परिभाषा भन्दै हुनुहुन्थ्यो
रामायणलाई अधिकांश भाषामा अनुवाद गरिएको छ