Home Nepali Dictionary

Download Nepali Dictionary APP

Intrigue Nepali Meaning

षडयन्त्र

Definition

कसैको विरुद्ध गुप्‍त रूपले गरिने कारवाई
कपटपूर्ण आयोजन
षड्यन्त्र आदिको रूपरेखा तयार गर्नु

Example

सरकार गिराउनका लागि विपक्षी सधैँ कुनै न कुनै षड्यन्त्र रचिरहन्छन्
चक्रव्यूहको रचना एउटा षडयन्त्र थियो
दुर्योधनले पाण्डवहरूको विरुद्ध षडयन्त्र रच्यो