Home Nepali Dictionary

Download Nepali Dictionary APP

Intro Nepali Meaning

चिनाजानी, जानपहिचान, परिचय

Definition


कुनै व्यक्‍तिको नाम, धन, गुण, कर्म आदिसँग सम्बन्ध राख्‍ने सबै वा कतिपय कुराहरू जुनचाहिं कसैलाई भनिन्छ
कसैसँग चिनाजाना भएको अवस्था वा भाव
चिन्ने क्रिया वा भाव
कसैलाई देखेर वा जानेर यही हो भनेर बताउने क्रिया

Example


श्‍यामको ठुल्ठुला मान्छेसँग परिचय छ
तामाको पहिचान पाषाण कालमा नै भएको थियो
गवाहको अभावमा अपराधीको पहिचान हुन सकेन