Home Nepali Dictionary

Download Nepali Dictionary APP

Inveigle Nepali Meaning

फकाउनु, फुस्ल्याउनु, मनाउनु

Definition


कसैलाई मोहित गर्नु
यस्तो काम गर्नु जसले गर्दा कसैको मनमा लोभ उत्पन्न होस्

Example


रामले आफ्नो कुराले श्यामलाई मोहित पार्‍यो
अपराधीले पुलिसलाई ठुलो रकम दिने कुरो गरेर लोभ्यायो
ठुलाहरूले प्राय केटाकेटीलाई आफू समक्ष बोलाउनका लागि तिनलाई लोभ्याउँछन्