Home Nepali Dictionary

Download Nepali Dictionary APP

Invitation Nepali Meaning

आमन्त्रण, निमन्त्रण, निम्ता, निम्तो

Definition


मङ्गल कार्यहरूमा भेला हुनका लागि साथी,सम्बन्धीहरूलाई आफ्नामा बोलाउने क्रिया
कुनै माङ्गलिक वा खुसियालीको समयमा बन्धु-बान्धवहरू र इष्ट मित्रहरूलाई केही खुवाउने पियाउने क्रिया

Example


आज मेरो साथीकहाँबाट निम्तो आएको छ
उसले आज सबैलाई आफ्नो घरमा प्रीतिभोजमा आयोजन गरेको छ