Home Nepali Dictionary

Download Nepali Dictionary APP

Irish Nepali Meaning

आइरिस, आइरिस भाषा, आयरलेन्ड वासी, आयरलेन्ड-वासी, आयरलेन्डी, आयरल्यान्डी, आयरिस, आयरिस भाषा

Definition

आयरलेन्डको भाषा
आयरल्यान्डसित सम्बन्धित
आयरलेन्डको निवासी

Example

सुनीता अहिले आइरिस सिकिरहेकी छिन्
भगनी निवेदिता विवेकानन्दकी आइरिस शिष्या थिइन्
आयरलेन्डीले लन्डनमा बम विस्फोट गराएको थियो