Home Nepali Dictionary

Download Nepali Dictionary APP

Irreproachable Nepali Meaning

अनिन्दनीय, अनिन्दित, अनिन्द्य, कलङ्क नलागेको, निन्दा नगरिएको, निन्दारहित, निर्दोष, निष्कलङ्क, बदनाम नभएको

Definition


निन्दाको अयोग्य

Example


मान्छेले त अनिन्दनीय व्यक्तिहरूको पनि निन्दा गर्न भुल्दैनन्!