Home Nepali Dictionary

Download Nepali Dictionary APP

Jackfruit Nepali Meaning

कटहर

Definition

एउटा रूख जसमा ठुलो र भारी फल फल्छन्
एउटा ठुलो वृक्षबाट प्राप्त फल जसका माथि काँडा हुन्छन्

Example

उनले आफ्नो बारीमा कटहर रोपे
पाकेको कटहरका कोया कतिपय मान्छे मिठो मानेर खान्छन्