Home Nepali Dictionary

Download Nepali Dictionary APP

Juridical Nepali Meaning

अदालती, न्याय विषयक, न्यायिक

Definition

जुन न्यायसित सम्बन्धित छ
जुनचाहिँ विधिका अनुसार हुन्छ वा ऐन अनुसार ठिक हो
कानुनसम्बन्धी

Example

यो न्याय विषयक मामला हो, तपाईं न्यायालयको शरणमा जानुहोस्
हामीले वैध कामहरू नै गर्नुपर्छ
ऊ कानुनी जानकारी लिनका लागि उकिलसँग गएको छ