Home Nepali Dictionary

Download Nepali Dictionary APP

Jute Nepali Meaning

जुट, पटुवा, पाट, सन, सनपाट

Definition

सनपाटको रेसा जसबाट दाम्ला र टाट आदि बनाइन्छ
एउटा बोट जसका रेसाबाट दाम्ला, बस्ता, टाट, गलैंचा आदि बनाउने गरिन्छ

Example

जुटको दाम्लो धेरै दरो हुन्छ
बङ्गालमा पाटाको खेती धेरै हुन्छ