Home Nepali Dictionary

Download Nepali Dictionary APP

Kitchen Nepali Meaning

पाकघर, भान्साकोठा, भोजनालय

Definition


खाना पकाउने कोठा वा ठाउँ
पकाउने वा बनाउने क्रिया

Example

सीता भान्साकोठामा भोजन सामग्रीहरू थन्क्याउँदै छे
आमाले पकाई-बनाईबाट कहिले पनि फुर्सद पाउनुहुन्न