Home Nepali Dictionary

Download Nepali Dictionary APP

Know Nepali Meaning

चिन्नु, जान्नु, थाहा पाउनु, थाहा हुनु, पीडा बुझ्नु, बुझ्नु, मान्नु

Definition

अभिज्ञ वा परिचित हुनु
अनुभव वा संवेदना आदिबाट ज्ञान प्राप्त गर्नु
कसैको स्वभाव वा गुणलाई जान्नु
कुनै वस्तु अथवा व्यक्‍तिलाई देख्‍नासाथ चाल

Example

सन्सारको कुनै पनि मान्छे सबै विषयलाई राम्ररी जान्दैनन् / मैले भर्खर थाहा पाएँ उनी पढन-लेख्‍न जान्दैनन्
मैले उसलाई बुझ्न सकिनँ
म उसलाई अघिदेखि नै चिन्दथेँ
म उसलाई दस सालदेखि चिन्छु
अन्धी महिला आवाजद्वारा नै आफ