Home Nepali Dictionary

Download Nepali Dictionary APP

Lack Nepali Meaning

अभाव, असुलभता, कमी, खाँचो, दुर्लभता, हर्जा

Definition

कुनै वस्तु आदि लुप्त हुँदै घट्दै जानु
अल्प हुने अवस्था या भाव
दुर्लभ हुने अवस्था या भाव
त्यो गुण जुन नराम्रो छ
झर्ने वा घट्ने क्रिया वा भाव

Example

वर्षा नभएकाले नदीमा पानी घट्दै जाँदै छ
समयको कमीका कारण म उहाँ जान सकिनँ
गरमीका दिनमा पानीको खाँचो पर्छ
व्यक्‍तिले दुर्गुणबाट बाँच्नुपर्छ
सेयरको मूल्‍यमा एकोहोरो झराइका कारणहरूको पत्तो लगाइँदै छ