Home Nepali Dictionary

Download Nepali Dictionary APP

Language Nepali Meaning

बानी, बोली, वचन, वाणी

Definition

मान्छेका मुखबाट निस्कने सार्थक शब्द
मुख भित्रको त्यो लामो च्याप्टो मांसपिण्ड जसले रसको स्वाद र त्यसका सहायताले शब्दको उच्चारण हुन्छ
मुखबाट निस्किने ध्वनिहरू वा सार्थक शब्दहरू र वाक्यहरूका ती समूह जसद्वारा मनको

Example

यस्तो वचन बोल जुनचाहिँ अर्कालाई सार्थक लागोस्
जिब्रोले बोल्नमा मुख्य भूमिका पालन गर्छ
भाषा सम्पर्कको माध्यम हो
म यस वस्तुका लागि सय रूपियाँ सम्म बोली लगाउन सक्छु
हाम्रो क्षेत्रको बोली भोजपुरी हो