Home Nepali Dictionary

Download Nepali Dictionary APP

Layout Nepali Meaning

खाका, नक्सा

Definition

कुनै वस्तुको खालि रेखाहरूले बनाइएको चित्र
घर, भवन आदि बनाउनुभन्दा पहिले त्यो माटामा बनिने पर्खाल, कोठा आदिको रेखा कोरेर बनाइएको चित्र

Example

मनोहर धेरै कुशलताका साथ रेखाचित्र बनाउँछ
पिताजीले यस घरको नक्सा स्वयं तयार पार्नुभएको थियो