Home Nepali Dictionary

Download Nepali Dictionary APP

Lead On Nepali Meaning

छल्नु, झुक्याउनु, धोका दिनु

Definition

नराम्रो विचारले कसैलाई सल्लाह दिनु
मिठामिठा कुरा गरेर सन्तुष्ट वा अनुकूल पार्नु

बहकाउने क्रिया

Example

उसले केटाकेटीलाई फुसल्याउँदै छ
आमाले रुँदैगरेको नानीलाई मिठाई दिएर फुस्ल्याउँदै थिइन्

नराम्रा साथीहरूको बहक्याइमा आएर रामले चोरी गर्‍यो