Home Nepali Dictionary

Download Nepali Dictionary APP

Lentil Nepali Meaning

मुसुरी, मुसुरो

Definition

एकखाले द्विदल अन्न जसको दाल पकाइने गरिन्छ
एकखाले बोट जसको बीज दालका रूपमा खाइन्छ
एक प्रकारको बोट जसका बिउको दालको रूपमा खाइन्छ

Example

आमाले आज दाल, भात र आलुको तरकारी पकाउनु भएको छ
मुसुरीलाई वैद्यशास्त्रमा मिठो, शीत्तल,सङ्ग्रह गर्न सकिने, खकार र पित्त नाशक, ज्वरो निको पार्ने भनिन्छ
उसलाई मुङ दालको फुलौरा धेरै राम्रो लाग्छ
किसानहरू मुसुरी दाल काट्दै छन्