Home Nepali Dictionary

Download Nepali Dictionary APP

Library Nepali Meaning

ग्रन्थागार, ग्रन्थालय, पुस्तकालय, लाइब्रेरी

Definition

त्यो स्थान जहाँ धेरै कितापको सङ्ग्रह हुन्छ
त्यो स्थान जहाँ बसेर पाठकगणले किताबहरू,पत्रिकाहरू आदि पढछन्

Example

यस पुस्तकालयमा हरेक विषयसँग सम्बन्धित कितापहरू छन्
श्याम आफ्नो धेरै जसो समय वाचनालयमा पुस्तकहरूसँग कटाउँछ