Home Nepali Dictionary

Download Nepali Dictionary APP

Loincloth Nepali Meaning

कौपीन, धरो, लँगौटी

Definition

कम्मरदेखि घुँडाको तलसम्म छोप्नका लागि कम्मरमा बेरेर लगाउने एकखाले कपडा
धोतीका ठाउँमा कम्मरमा बेर्ने एक प्रकारको ठुलो टाबिल जस्तो कपडा

Example

धोती कुर्ता हाम्रो राष्ट्रीय पहिरन हो
लुँगी एकखाले आरामदायक परिधान हो