Home Nepali Dictionary

Download Nepali Dictionary APP

Lounge Chair Nepali Meaning

आराम कुरसी, आराम कुर्सी

Definition

त्यो कुर्सी जहाँ हात राख्‍न हत्थे लगेको हुन्छ तथा खुट्टा पनि आफ्नै सुविधानुसार सजिलै पसार्न सकिन्छ

Example

हजुरबा आराम कुर्सीमा बस्दाबस्दै निदाउनुभयो