Home Nepali Dictionary

Download Nepali Dictionary APP

Loyalist Nepali Meaning

पत्यारिलो, विश्वासपात्र, विश्वासभाजन, विश्वासिलो

Definition

जसको विश्वास गर्न सकियोस् या जसमाथि विश्वास होस्
त्यो व्यक्ति जसमाथि विश्वास गर्न सकियोस् या जुनचाहिँ विश्वासको पात्र हो

Example

श्याम विश्वासिलो व्यक्ति हो
कलियुगमा विश्वासपात्र भेट्न मुश्किल छ