Home Nepali Dictionary

Download Nepali Dictionary APP

Magisterial Nepali Meaning

धाकिलो, धाके

Definition

कुनै अधिकारीद्वारा वा अधिकारपूर्वक भनिएको वा गरिएको
जसको आदेश पाएको छ
जसको हैकम वा प्रभाव छ
जसमा धाक छ

Example

आदेशात्मक कार्यहरूलाई छिटोभन्दा छिटो तुर्‍याउनु पर्छ
प्रभावशाली ठाकुरलाई गाउँका सबै मान्छेले सम्मान गर्छन्
उसले धाकिलो आवाजमा भन्यो आज यो काम हनु पर्छ