Home Nepali Dictionary

Download Nepali Dictionary APP

Maintenance Nepali Meaning

जतन, यत्‍न, हेरचाह, हेरविचार

Definition

भोजन,वस्त्र आदि दिएर जीवन रक्षा गर्ने क्रिया

कुनै चिज वा कामको रेख-देख गर्दै त्यसलाई टिकाएर राख्‍ने र राम्ररी चलाइरहने क्रिया वा भाव
पुष्ट वा पक्का बनाउने क्रिया

Example

कृष्णको पालन पोषण यशोदाले गरेकी थिइन

राम्रो हेरचाहले वस्तुहरू धेरै दिनसम्म सुरक्षित रहन्छन्
भोजनले हाम्रो शरीरको पोषण हुन्छ