Home Nepali Dictionary

Download Nepali Dictionary APP

Maraud Nepali Meaning

छापा, तलासी

Definition

बलपूर्वक सीमाको उलङ्घन गरेर अर्काको क्षेत्रमा जाने क्रिया
धोका दिएर माल लानु
लुट्ने क्रिया वा भाव
कसैबाट जबरदस्ती वा डर देखाएर उसको कुनै वस्तु हत्याउनु
धेरै दाम लिनु
कसैलाई आफूतिर आकर्षित गर्नु
कसैसित

Example

ऊ मान्छेलाई ठग्छ
डाँकाले सेठको घर लुटेर आरामका साथ गए
यस सडकमा लुटारुहरूले लुट्छन्
आजभोलि नानीहरूको नाम दर्ता गराउनका लागि डोनेसनका नाममा शिक्षण संस्थाहरूले लुटिरहेका छन्
आजभोलिका पसले ग्राहकहरूलाई लुटिरहेका छन्
एउटी नवयौवनाको हेराइले मलाई लुट्यो
सुनीलले नयाँ