Home Nepali Dictionary

Download Nepali Dictionary APP

Matchstick Nepali Meaning

दिया-सलाई, दियासलाई, सलाई

Definition

काठको त्यो सानो पातलो छेस्को जसको एकापट्टि सिरा गन्धक आदि मसला लगाएको कारणले बल्ने गर्छ
त्यो डिब्बा जसमा दियासलाईका काँटी राखेको हुन्छ

Example

ममता सलाईले धुपकाँटी बाल्दै छिन्
अगरबत्ती बाल्नका लागि आमै दियासलाईबाट काँटी निकाल्दै हुनुहुन्छ