Home Nepali Dictionary

Download Nepali Dictionary APP

Microscope Nepali Meaning

सूक्ष्मदर्शक यन्त्र, सूक्ष्मदर्शी

Definition

त्यो यन्त्र जसले हेर्दा सानो चिज ठुलो देखिन्छ
धेरै सूक्ष्म वा ससाना कुरासम्म सोच्‍ने वा विचार राख्‍ने

Example

वैज्ञानिक प्रयोगशालामा सूक्ष्मदर्शीले एमिबा हेर्दै छ
सूक्ष्मदर्शी व्यक्‍तिले कुराको तहसम्म गएर उसका कारणको पत्तो लगाउँछन्