Home Nepali Dictionary

Download Nepali Dictionary APP

Milk Nepali Meaning

क्षीर, दुग्ध, दुध, दुहुनु, दूध, पय

Definition

त्यो सेतो तरल पदार्थ जुनचाहिँ स्तनपायी जीवका पोथीका स्तनबाट निक्लिन्छ अनि त्यो उसको नानीहरू पिउँछ
रूख-पातो र डाँक्‍लाको त्यो सेतो रस जुनचाहिँ त्यसलाई भाँच्दा निस्कने गर्दछ
गाई, भैँसी आदिको थुनबाट दुध निस्किनु
अन्नवालीको हरियो बी

Example

नानीका लागि आमाको दूध सर्वोत्तम आहार हो
टिपेका पातबाट दुध निस्किरहेको थियो
हजुरबा सधैँ बिहान-बेलुका गाई दुहुनुहुन्छ
काँचो मकै, गहुँलाई निचोर्दा त्यसबाट दुध निस्किन्छ