Home Nepali Dictionary

Download Nepali Dictionary APP

Mind Nepali Meaning

अंतःकरण, अंतर, अन्तःकरण, अन्तर, चित, चित्त, ज्ञान, दिल, पेट, बुद्धि, मति, मन, मानस

Definition

मनको अवस्था
प्राणीमा अनुभव,सङ्कल्प-विकल्प,इच्छा,विचार आदि गर्ने शक्ति
छातीभित्र देब्रेतिरको एउटा भाग जसको स्पन्दनले सारा शरीरका नसामा रक्त-सञ्चार भइरहन्छ
त्यो मनोवृत्ति जुसले कुनै कुरा वा वस्तुको प्राप्‍तितिर ध्यान लान्छ
सोच्ने बुझ्ने र ठहर गर्ने

Example

उसको मानसिक अवस्था अहिले ठिक छैन
मुटु प्राणिहरूको महत्त्वपूर्ण अङ्ग हो
अर्काको बुद्धिले राजा बन्नु भन्दा आफ्नो बुद्धिले जोगी बन्नु