Home Nepali Dictionary

Download Nepali Dictionary APP

Minuteness Nepali Meaning

सूक्ष्मता

Definition

सूक्ष्म हुने अवस्था या भाव
लघु वा छोटो भएको अवस्था वा भाव

Example

सूक्ष्मताका कारण धेरै जीव देखिँदैन
कसैलाई लघुता अनुभव गर्नु हुँदैन